Aadarsh-Daily

अधिबक्ता कुर्मीको पक्षमा युवादेखि बृद्वा सम्मकाे आकर्षण -पूर्व वाडा अध्यक्ष जयनराण पटेल

ad-4p
content left

पर्सा निर्वाचन क्षेत्र नंं २ मा जसपा एमालेबाट साझा उम्मेदवार अधिबक्ता सुरेन्द्रर प्रसाद कुर्मीको पक्षमा युवादेखि बृद्वा सम्मकाे आकर्षण देखिएको बिरगंज बगहीका पूर्व वाडा अध्यक्ष जयनराण पटेलले बताएका छन् । चुनावी घरदैलोको क्रममा वाहाले अधिबक्ता सुरेन्द्रर प्रसाद कुर्मीलाई जिताउन कुनै कसर बाँकी नराख्ने बताएका हुन् । अधिबक्ता. कुर्मी राजनीतिमा युवा भएकाले युवाहरुले युवाका अपेक्षा सम्बोधन हुने विश्वास लिएका छन् भने महिला, बुज्रुग तथा प्रवुद्ध वर्गले समेत उनलाई जिताउन लागि परेको जसपा केन्द्रीय सदस्य सल्मा खातुनको भनाइ छ ।वकालत पेशाबाट सक्रिय राजनीतिमा आएको र उनको स्वच्छ छविका कारण पनि उनीबाट मतदाताले बढी अपेक्षा पालेको विश्लेषण गरिएको छ । अधिबक्ता. कुर्मीले सुशासन, सार्वजनिक सेवाको प्रभावकारिता, विकास निर्माण, महिला, बालबालिका, शिक्षा, स्वास्थ्य, खेलकुदलगायतका क्षेत्रमा काम गर्ने प्रतिवद्धता गरेकी छन् ।

content ad p2

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily