Aadarsh-Daily

निर्वाचन नजिकिए संगै अधिबक्ता सुरेन्द्रर प्रसाद कुर्मीको पक्षमा जनसागर उर्लियो

ad-4p
content left

वीरगंज -निर्वाचन नजिकिए संगै पर्सा निर्वाचन क्षेत्र नंं २ मा जसपा एमालेबाट साझा उम्मेदवार अधिबक्ता सुरेन्द्रर प्रसाद कुर्मीको पक्षमा जनसागर उर्लिएको छ । आज चुनावी घरदैलोको क्रममा जनताको पूर्ण साथमा अधिबक्ता कुर्मी मतदाताको घरदैलोमा पुगेर आफुलाई मतदन गर्न आग्रह गर्नुभएको जसपा पर्साका युवा नेता बिरेन्द्रर यादवले बताउनुभयो । क्षेत्र नम्बर २ का जनताले आफै अधिबक्ता कुर्मीको पक्षमा आज बुधबार मतदाताको घर घरमा पुगेर मत मागेको वाडा अध्यक्ष रामबडाई यादवले बताउनुभयो । निर्वाचन नजिकिए संगै अधिबक्ता कुर्मी प्रति मतदाताको रुझान झन बढ्दै गएको बिरगंज बगहीका स्थानीय बासिन्दा युवा नेता राजेश साहले बताउनुभयो । अधिबक्ता कुर्मी फरक पेशाबाट आएको र अनुभबी एवम कानुन क्षेत्रमा विज्ञता हासिल गरेको हुदा मतदाता माझ लोकप्रिय हुनुभएको जनता समाजबादी पार्टी नेपाल पर्साका नेताहरुले बताएका छन । पर्सा निर्वाचन क्षेत्र नंं २ मा जसपा एमालेबाट साझा उम्मेदवार अधिबक्ता सुरेन्द्रर प्रसाद कुर्मी प्रतिनिधी सभा पदको लागी उम्मेदवारी दिनुभएको छ ।

 

 

 

content ad p2

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily