Aadarsh-Daily

सशस्त्र प्रहरीद्वारा २ थान भरुवा बन्दुक बरामद

ad-4p

वीरगञ्ज, २ मंसिर ।  सिराहाबाट सशस्त्र प्रहरीले २ थान भरुवा बन्दुक बरामद गरेको छ ।

content ad p2
content left

सिराहाको मिर्चैया नगरपालिका वडा नम्बर ९ कमलदह नजिकै भरुवा बन्दुक बोकेका व्यक्तिहरुले सशस्त्र प्रहरीलाई देख्ने बित्तिकै बन्दुक त्यहीँ छोडेर जंगलतिर फरार भएका सशस्त्र प्रहरीले जनाएको छ ।

बरिष्ठ हवल्दार मन्तोष सिंहसहित मिर्चैया बेसको सयुँक्त टोलीले उनीहरुको खोजी कार्यलाई तिव्र पारेको सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआईजी) गणेश ठाडा मगरले जानकारी दिए ।

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily