Aadarsh-Daily

श्री सिद्धार्थ माध्यमिक विधालयमा मान्निय रोहबर अंसारी द्वारा स्थलगत निरिक्षण

ad-4p

वीरगन्ज पिपरा स्थित श्री सिद्धार्थ माध्यमिक विधालय ,बिरगंज चिनी कारखानामा माननिय रोहबर अंसारी स्थलगत भ्रमण तथा निरिक्षण एव
, शिक्षक/कर्मचारी/विद्यार्थीका साथ छलफल तथा सुझाव संकलनमा गर्नु भएको छ !

content ad p2

content left

समाजिमा परिवर्तन ल्याउने सबैभन्दा प्रभावकारी माध्यम हुनुको साथै शिक्षाले हामीलाई सामाजिक परिवर्तनहरूको समीक्षा गर्ने विवेक दिन्छ र शिक्षाले नै हामीलाई सामाजिक परिवर्तनहरू स्वीकार गर्न मानसिक रूपमा पनि तयार गर्छ।

आज निर्वाचन क्षेत्र १ अन्तरगत रहेका श्री सिद्धार्थ माध्यमिक विधालय ,बिरगंज चिनी कारखानामा सार्वजनिक विद्यालयहरुमा आएर विद्यालयका शिक्षक , कर्मचारी तथा विद्यार्थीका साथ प्रत्यक्ष भेट गरी सुझाव संकलन गर्दै, आउने दिनहरुमा शैक्षिक गुणस्तर बढाउदै समाजमा गतिशीलता ल्याउन र समाजलाई प्रगतिको बाटोमा अघि बढाउन अत्याधिक प्रेरणा हासिल गर्न प्रतिब्धता जाहिर गर्नु भए !

सम्बन्धित खबर

व्यापारीसँगको अडियो संवाद बाहिरिएपछि वरिष्ठ सईमाथि कारबाही प्रक्रिया

Aadarsh Daily

सुनले तोड्यो नयाँ उचाइ, चाँदीमा गिरावट

Aadarsh Daily

गृहमन्त्री गुरुङमाथि छानबिन माग गर्दै जेनजी मुभमेन्टको दबाब

Aadarsh Daily