Aadarsh-Daily

बालुवाटार छाड्दै देउवा, होटलमा सिफ्ट हुने तयारी

ad-4p

वीरगञ्ज, ११ पुष । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार सरकारी निवास बालुवाटार छाड्ने भएका छन् ।

content ad p2
content left

आइतबार सात दल र तीन स्वतन्त्र सांसदसहित १६९ सांसदको समर्थनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवाले सोमबार दिउँसो बालुवाटारस्थित सरकारी निवास छाड्न लागेका हुन् ।

प्रचण्डको शपथअघि नै देउवा बालुवाटार छाड्ने तयारीमा छन् ।

 

सम्बन्धित खबर

लिचीबारी भ्रष्टाचार प्रकरणः पूर्वमन्त्री गुप्तासहित ७ विरुद्ध साक्षी बुझ्ने आदेश

Aadarsh Daily

सम्पत्ति छानबिन समिति अझै बनेन, १५ दिने प्रतिबद्धता अपूरो

Aadarsh Daily

कांग्रेस कार्यसम्पादन समिति बैठक वैशाख २ गते, संसदीय दलको नेता चयनबारे छलफल हुने

Aadarsh Daily