Aadarsh-Daily

 सीके राउत नेतृत्वको पार्टीलाई उद्योग मन्त्रालय, अब्दुल खान मन्त्री बन्दै

ad-4p
content left

वीरगञ्ज, ११ पुष । सीके राउत नेतृत्वको पार्टीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा उद्योग मन्त्रालय पाउने भएको छ ।

content ad p2

नयाँ बानेश्वरमा बसेको सत्ता गठबन्धनको बैठकपछि सञ्चार कर्मीहरुसँग कुराकनी गर्दै राउतले बैठकमा आफ्नो पार्टीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय परेको बताए । भागवण्डामा आफ्नो भागमा परेको मन्त्रालयको पार्टी उपाध्यक्ष अब्दुल खान मन्त्री बन्ने राउतले जानकारी दिए । खान समानुपातिकबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् ।

 

 

सम्बन्धित खबर

नयाँ वर्ष २०८३ आजदेखि सुरु, देशभर हर्षोल्लास

Aadarsh Daily

लिचीबारी भ्रष्टाचार प्रकरणः पूर्वमन्त्री गुप्तासहित ७ विरुद्ध साक्षी बुझ्ने आदेश

Aadarsh Daily

सम्पत्ति छानबिन समिति अझै बनेन, १५ दिने प्रतिबद्धता अपूरो

Aadarsh Daily