Aadarsh-Daily

रजनीश प्रमदिन सनातनीको विशेष पहलमा मोक्ष फाउन्डेसन द्वारा न्यानो सामग्री सहयोग

ad-4p

वीरगन्ज । मोक्ष फाउन्डेसनले निरन्तर जरूरत मन्द व्यक्तिलाई सहयोग गर्दै आइरहेको छ। हिन्दू सनातनी रजनीश प्रमदिनको विशेष पहलमा आज राती काठमाण्डौको एउटा असहाय व्यक्तिलाई न्यानो सामग्रीहरू सहयोग गरिएको छ।

content ad p2
content left

जीवन जोगाउनको लागि गास बास कपासको आवश्यकता हुन्छ त्यस्तै धेरै दिन देखी काठमान्डौको माइतीघर त कहिले रत्नपार्क बस्दै जीवन बिताउने आउँदै गर्दा आज यी व्यक्ति फेला परेको हो।

सनातनी कुशवाहाको विशेष पहलमा मोक्ष फाउन्डेसनले न्यानो ब्लाङ्केट १ थान,सुत्ने टेन्ट १ थान, जाकेट १ थान र १ थान थरमकोट सहयोग गरिएको छ। सनातनी रजनीशले निरन्तर सेवाको भावनाले पर्सा जिल्लामा समेत सहयोग गर्दै आइरहेको छन्।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily