Aadarsh-Daily

वीरगञ्जको ग्रिनसिटि सामुदायिक सेवा केन्द्रमा राखियो आगलागी नियन्त्रण गर्न सामाग्री

ad-4p

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका – १० आदर्शनगरस्थित ग्रिनसिटि सामुदायिक सेवा केन्द्रले आगलागीको समयमा आगो नियन्त्रण गर्नको लागी चाहिने आवश्यक सामग्री सामुदायिक सेवा केन्द्रको प्राङ्गणमा राखेको छ ।

content ad p2
content left

प्राङ्गणमा राखिएको आगो नियन्त्रण गर्ने सामग्री अर्थात् यन्त्रले आवश्यकता परेको खण्डमा एक सय मिटर वरिपरिमा लागेको आगोलाई तुरुन्तै निभाउन प्रयोग गरिने केन्द्रका अध्यक्ष जय प्रकाश खेतानले बताए ।

सो अवसरमा केन्द्रका सदस्य चन्द्र अग्रवाल, कैलाश वजाज, रतन टेमानी, सर्फुदिन मिया, पत्रकार सुरेश विडारी, प्रहरी वरिष्ठ हवलदार विवेक राउत कुर्मी समेतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily

पूर्वप्रधानन्यायाधीश जबरा आफन्तको जिम्मा लगाइए

Aadarsh Daily

लालबकैया नदीमा बेपत्ता युवकको शव २७ घण्टापछि भेटियो

Aadarsh Daily