Aadarsh-Daily

नेकपा एस र जसपाबीच एकताका लागि छलफल

ad-4p

वीरगञ्ज, १९ पुष । नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) बीच एकताका लागि छलफल अगाडि बढेको छ । एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले आफूहरूबीच एकताका लागि छलफल भइरहेको बताएका हुन् ।

content ad p2
content left

सोमबारको पोलिटब्यूरो बैठकपछि पत्रकारसँग कुराकानी गर्दै प्रवक्ता खतिवडाले भने, ‘हामीबीच छलफल भइरहेको छ ।’

जसपाका प्रवक्ता मनिस सुमनले केही दिनअगाडि आफूहरूबीच एकता भए आश्चर्य नमान्नु भनेका थिए ।

 

सम्बन्धित खबर

प्रशोधित पिउने पानीको मूल्य बढाउने निर्णय

Aadarsh Daily

काठमाडौँ आउँदै अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर, उच्चस्तरीय भेटघाटको तयारी

Aadarsh Daily

रौतहटमा हुण्डीको ५ लाखभन्दा बढी रकमसहित दुई जना पक्राउ

Aadarsh Daily