Aadarsh-Daily

सिंहदरबार आएर भारतीय राजदूतले दिए उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई

ad-4p

उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् ।

content ad p2

बुधबार बिहान सिंहदरवारस्थित भौतिक पूर्वाधार मन्त्रालयमा भारतीय राजदूत श्रीवास्तवले मन्त्री श्रेष्ठसँग भेटवार्ता गरेका हुन् ।

content left

भेटमा भारतीय राजदूत श्रीवास्तवले उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका छन् ।

भेटका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र भारतबीचको वर्षौंदेखिको मैत्रीपूर्ण सम्बन्ध र नागरिकस्तरको सम्बन्धबारे चर्चा गरेका थिए । त्यस्तै विकास निर्माण र द्विपक्षीय हितका विषयमा पनि कुराकानी भएको उपप्रधानमन्त्री श्रेष्ठका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले बताए ।

Onlinekhabar.com

सम्बन्धित खबर

प्रशोधित पिउने पानीको मूल्य बढाउने निर्णय

Aadarsh Daily

काठमाडौँ आउँदै अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर, उच्चस्तरीय भेटघाटको तयारी

Aadarsh Daily

रौतहटमा हुण्डीको ५ लाखभन्दा बढी रकमसहित दुई जना पक्राउ

Aadarsh Daily