Aadarsh-Daily

करेन्ट लागेर घाइते वीरगन्जका राजुकाे उपचारका क्रममा मृत्युु

ad-4p

वीरगन्ज ,११माघ : बारामा विद्युतकाे करेन्ट लागेर घाइते भएका वीरगन्जका एक युवककाे उपचारका क्रममा मृत्युु भएकाे छ ।

content ad p2
content left

मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका वडा नम्बर २७ घर भएका ३० वर्षिय राजु महत्ताे रहेका छन् । गत आइतबार बाराको परवानीपुर गाँउपालिका वडा नम्बर १ बुनियाद स्थित विद्युतकाे पाेलमा चढेर तार मर्मत गर्ने क्रममा करेन्ट लागेर महत्ताे गम्भीर घाइते भएका थिए ।

घाइते महत्ताेकाे एल एस न्युराे अस्पतालमा उपचार भइरहेकाेमा उपचारकै क्रममा बुधबार दिउँसाे मृत्युु भएकाे बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

 

सम्बन्धित खबर

नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको आराधना, शक्तिपीठमा भक्तजनको घुइँचो

Aadarsh Daily

केवाइसीका नाममा ४९ लाखभन्दा बढी ठगी, गौरबाट तीन जना पक्राउ

Aadarsh Daily

गाउँपालिकाको खाता सञ्चालन गर्न उपाध्यक्ष विष्टको आग्रह

Aadarsh Daily