Aadarsh-Daily

युक्रेनी राष्ट्रपतिद्वारा संयुक्त बलका कमान्डर बर्खास्त

ad-4p

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले संयुक्त बलका कमान्डर मेजर जनरल एडवार्ड मिखाइलोविच मोस्कालोभलाई बर्खास्त गरेका छन् ।

content ad p2
content left

किभ क्षेत्रीय सैन्य प्रशासनको प्रमुख बनाइएको मोस्कालोभलाई गत वर्ष मार्चमा लेफ्टिनेन्ट जनरल ओलेक्जेन्डर पाभलिकको स्थानमा संयुक्त बलको कमान्डर नियुक्त गरिएको थियो ।

मोस्कालोभलाई बर्खास्त गर्नुको कारण नखुलाइए पनि उनको कार्यशैलीलाई लिएर जेलेन्स्की असन्तुष्ट रहँदै आएको खबरहरु बाहिरिएका थिए ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily