Aadarsh-Daily

महिलाहरुको सक्रियतामा होलि मिलन कार्यक्रम सम्पन्न

ad-4p
content left

श्री कुर्मी सशक्तिकरण मंचका केन्द्रीय उपाध्यक्ष रमिता पटेलको सक्रियतामा आज वीरगंजमा होली मिलन कार्यक्रम सम्पन भएको छ।

content ad p2

पहिलो पटक कुर्मी समुदायका महिलाहरुको सक्रियतामा होलि मिलन कार्यक्रम सम्पन्न भएको हो। वीरगंज स्थित बसपार्कमा रहेको सोल्टी होटेल एण्ड पार्टी प्यालेसमा भएको कार्यक्रममा सांसद बिना जैस्वाल महिलानेत्री,अजीता देवी पटेल, शिक्षक रीमा कुर्मी,समाजसेवी प्रिया सिंह, सुमिदीप, तनु पटेल, सुनीता देवी, सुंदरम कुर्मी, नवदिता पटेल, सुशीला पटेल, रीना कुर्मी, स्वास्थ्यकर्मी सुचित्रा पटेल, ब्यूटीशियन नीलम पटेल, लगायतको उपस्थिती थियो ।
सो अवसरमा उपस्थित महिलाहरु एक आपसमा रंग अबिर लगाई शुभकामना आदान प्रदान गरेका थिए । कार्यक्रमको सहजीकरण साहित्यकार अस्मिता पटेलले गरेका थिए ।

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily