Aadarsh-Daily

जंगली हातीको आक्रमणबाट महिलाको मृत्यु

ad-4p

वीरगञ्ज, ६ चैत । सोमबार जंगली हात्तीको आक्रमणबाट रौतहटमा एक महिलाको मृत्यु भएको छ ।

content ad p2
content left

मृत्यु हुनेमा रौतहटकै चन्द्रपुर नगरपालिका वडा नम्बर ४ घर भएकी ५० बर्षकी मिना मगर रहेकी छन् ।

घाँस काट्न गाँउ नजिकैको जंगलमा गएका बेला मगरलाई सोमबार बिहान ११ बजेतिर जंगली हात्तीले आक्रमण गरेको थियो ।

रौतहटको धनसर जंगल क्षेत्रमा मगरलाई हात्तीले आक्रमण गरेको र उनको मृत्यु भएको ईलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षाक यकनारायण कोईरालाले जानकारी दिए ।

सम्बन्धित खबर

कृषि उपज फाल्नुपर्ने अवस्था किन आउँछ?

Aadarsh Daily

रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने सरकारको निर्णय

Aadarsh Daily

डीडीसीले आजदेखि लागू हुने गरी दूधकाे मूल्य बढायो, निलो प्याकेटको मूल्य लिटरमै ११ रुपैयाँले बढ्यो

Aadarsh Daily