Aadarsh-Daily

बहुदरमाई नगरपालिका वडा नं 4 मा सिलाई कटाई तालिम सुरू

ad-4p
content left

बहुदरमाई नगरपालिका वडा नं 4 को वडा स्तरिय कोष द्धारा आयोजनामा र प्रगतिशिल सिलाई कटाई तथा प्रशिण केन्द्रको सहयोगमा आज मिती 2080/01/21 गते देखि संचालन भएको 1 महिने15 दिन चलने सिलाइ कटाई तालिम आज एक कार्यक्रमका बिच सुरू भएको छ  !

content ad p2

सो कार्यक्रममा वडा अध्यक्ष सुरेन्द्रर प्रसाद यादव ज्यु को अध्यक्षतामा र बहुदरमाई नगरपालिकाको उप प्रमुख सुषमा कुशवाहा ज्यु को प्रमुख अतिथय्वता मा सम्मापन भएको हो ।
अध्यक्ष यादवले चुनावमा वाचा गरेको काम लाई प्राथमिकता दिएको छ। आगामी दिनमा पनि फुले वाचा गरेको काम लाई प्राथमिकता का साथ निरन्तरता दिने वडा अध्यक्ष यादवले बताए।
सो कार्यक्रम का अतिथी वाडा सचिव रामबिनय साह ,पूर्व गा.वि.स सचिव श्रीनिवास साह, प्रभु साह रफिक अंसारी खलिल अंसारि उमाशंकर प्रशिक्षक मनोज कर्ण ,स-प्रशिक्षक किम्पा देबी र सिलाइ सिक्ने महिलाहरु को उपस्थित रहेको थियो ।

सम्बन्धित खबर

पर्साका चारै निर्वाचन क्षेत्रमा एमाले पाँच हजार मतान्तरले विजयी हुन्छ : रूपेश पाण्डे

Aadarsh Daily

पर्सा–३ मा एमालेको चुनावी तयारी तीव्र, युवाको नेतृत्वमा संगठन विस्तार

Aadarsh Daily

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा जनलहर बढ्दै

Aadarsh Daily