Aadarsh-Daily

बहुदरमाई नगरपालिकामा : बहुदरमाई जनस्वास्थ्य प्रयोगशाला उदघाटन

ad-4p

वीरगंज । पर्साकाे बहुदरमाई नगरपालिकामा साेमबार बहुदरमाई जन स्वास्थ्य प्रयोगशालाकाे उदघाटन गरिएकाे छ । एक कार्यक्रमकाे बिच बहुदरमाई नगरपालिकाका नगर प्रमुख सिंगाशन साह तेली र उप-प्रमुख सुषमा कुशवाहाले संयुक्त रुपमा स्वास्थ्य प्रयाेगशालाकाे उदघाटन गरेका थिए ।

content ad p2
content left

प्रदेश सरकार र स्थानिय तहको सहकार्यमा बहुअरी पिडरी स्वास्थ्य चौकिमा उक्त प्रयाेगशाला संचालनमा आएकाे हाे ।

प्रयाेगशाला उदघाटन कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख कौशलेन्द्र मिश्र, सिअहेब अधिकृत बिरेन्द्र प्रसाद साह, सुचना प्रबिधि अधिकृत भास्कर कुमार पाण्डेय, बिभिन्न स्वास्थ्य चौकी प्रमुख, स्वास्थ्य कर्मी कर्मचारी तथा सर्बसाधारणको समेत उपस्थिती रहेको थियो ।

 

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily