Aadarsh-Daily

पर्साका लोकप्रिय नेता शिव पटेल  ने.क.पा.एमाले का केन्द्रिय सल्लाहकार समितीमा सिफारिस

ad-4p
content left

नेकपा एमालेको केन्द्रीय सल्लाहकार समितिको सदस्यमा पर्साका चर्चित नेता शिव पटेल मनोनित भएका छन । जिल्लाको राजनितिमा निकै सक्रिय र प्रखर वक्ताको रुपमा ख्याति कमाएका पटेल केन्द्रीय सल्लाहकार समितिको सदस्यमा मनोनित भएका हुन । पटेलको सक्रियता र राजनितिक योगदानको कदर गर्दै पार्टीले सल्लाहकार समितिमा मनोनित गरेको नेकपा एमालेले जनाएको छ।

content ad p2

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily