Aadarsh-Daily

अशोक स्तिलमा सिलेनडर पद्किदा मजदुर को मृत्यु एक साता सम्म घटना लुकाइयो

ad-4p
content left

बिरगंज पथलैया औधोगिक कारिडाेर अन्तरगात जितपुर सिमरा उपमहानगर पस्लिका दिमरामा रहेको अशोक स्टिल पन लि मा ग्यस सिलेन्डर पढ्किदा गभिर घाइते भएका मजदुर्को उपचारको क्रममा मृत्यु भएको छ ।
घटना घटेको एक साता सम्म घटना लुकाएर राखिएको थियो । मज्दुरको मृत्यु भएको कारण घटना प्रकासमा आएको थियो । घटना जेठ १९ गतेको हो । जितपुर सिमरा उप महानगर पालिका ५ मा रहेको अशोक स्टिलमा रातको २:३० बजे भत्तिको ग्यास सिलेणडर पडकिदा जितपुर सिमरा उप महानगर पालिका २० का जितेन्द्र चौधरी जलेर गम्भिर घाइते भएका थिए । चौधरीला उपचारको लागि सिमरा स्थित अल्पाइन अस्पतालमा भर्ना गरिएको थियो याहा उपचार हुन नसके पछि काठमाडौं स्थित कन्तिपुर हस्पिटलमा भर्ना गरेकोमा जेठ २७ गते उपचारको क्रममा चौधरीको मृत्यु भएको थियो । एक साता सम्म घटना लुकाएर राखिएको प्रति स्थानियले आसङ्का गरेका छन । प्रहरीले पनि घटना सार्जनिक नगरी लुकाएको थियो मृत्यु पछि मात्र अनुशन्धान सुरु गर्नुलाइ पनि सङ्काको घेरामा प्रहरी पनि परेको छ ।

content ad p2

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily