Aadarsh-Daily

बिरगंजको नया बसपार्कको गेस्ट हाउसमा योनब्यापार हुदै ।

ad-4p
content left

बिरगंज २९ जेठ ।
बिरगंजको नया बदपार्कएरियामा संचालित होटेल तथा गेस्ट हाउसहरुमा खुलेयाम यौनब्यापार हुने गरेको छ ।प्रहरीकै संरक्षणमा यौनब्यापार हुने गरेको स्थानियले बताएका छन
नया बसपार्कमा रहेका अधिकान्स होटेल रेस्टुरेन्ट गेस्ट हाउसहरुमा यौनब्यापार हुने गरेको स्थानियको आरोप छ । प्रहरीकै संरक्षणमा खुलेयाम गैरकानुनी रुपमा यौनधन्दा हुदै आएको पनि स्थानीयको आरोपछ । बसपार्क स्थित मनमामना गेस्ट हाउशमा कामदारको रुपमा महोलाहरु राखेर यौनब्यापा गर्न लगाइन्छ । देख्नको लागी कामदार कामभने यौनब्यापार त्यसैगरी नया बस पार्कदेखि उत्तर र्तफ चालिस फिटे सडकको ब्रह्मचोक स्थित स्माट गेस्ट हाउसमा पनि कामदारको रुपमा महिला राखेर यौनब्यापार गराउने गरेको पनि खुलासा भएको छ । प्रहरीले ति गेस्ट हाउसहरु बाट महिनावारी रकम असुल गर्ने गरेकोले प्रहरीले समान्य चेकजाँच समेत नगर्ने स्थानियको भनाइ छ ।

content ad p2

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily