Aadarsh-Daily

प्रहरिको संरक्षणमा मोटरसाईकल चोरी । प्रहरीनै चोरी गाराउछन मोटरसाइकाल ।

ad-4p
content left

बिरगंज ३१ जेठ ।
पर्साको एकटागा प्रहरी चौकिका प्रहरी नायब निरीक्षक बच्चा प्रसाद दाहले मोटरसाइकल चोर गिरोहलाइ संरक्षण दिएर चोरी गराउने गरेको समाचार प्रकासमा आएको छ ।
पक्राउ परेका चोरलाइ मिनिसको आखामा छारो हाल्न कागज गराएर छाडने र पछि चोरेको मोटरसाइकल फिर्ता नग्रेपनिआपसि मिलोमतोमा कारवाहि नगरि स इ बच्चा प्रसाद यादबले उनमुक्ति दिने गरेको पीडितहरुले बताएका छन । घटना विवरण अनुसार पर्साको पटेर्वासुगौलि गाउपालिका ३ रामपुर निवासि मनोज महतो थारुको नाममा दर्ता रहेको ०३ ००३ प ६५३२ नम्बरको यामाहा कम्पनिको भर्ज थिरि मोटरसाइकल गत जेठ १३ गते राति सखुवाप्रसौनिमा लागेको महा यज्ञ स्थलबाट चोरि भएको थियो । मोटरसाइकल चोरि सोहो ठाउमा बस्नेशुन्दर दास थारुले गरेको मोटरसाइकल धनि मनोज महतो थारुले सूचना पाएपछि एकटागा प्रहरी चौकिमा खबर गरेका थिए । शुन्दर दास थारुलाइ चौकिमा झिकाएर केरकार गर्दा आफुसहितका साथिहरुले मोटरसाइकल चोरी गरेको स्वीकार गरेपछि स्थानिय भद्रभलद्मिको रोहवरमा ३/४ दिन भित्र मोटरदाइकाल बुझाउने भनी कागज गराएर छाडिएको थियो । ३/४ दिन पछि मोटरसाइकल धनी मनोज महतो थारुले चौकी इन्चार्ज स इ बच्चा प्रसाद सहलाइ आफुलाइ चोरिभएको मोटरसाइकल शुन्दरले नदिएको भनी जानकारि गराउदा साहले शुन्दर्ले मोटरसाइकल चोरी नगरेको भन्दै उस्ले दिन सक्दै भनेर फर्काइदिएको मनोजले बताएका छन एक समाचार स्रोतको अनुसार चोर बाट स इ बच्चा प्राअद साहले एक लाख रुपिया लिएर केहि रकम पटेर्वासुगौलि इ प्र का का प्रहरी निरीक्षक रामराज केसरिलाइ बुझाएर चोरी कान्ड दबाउने प्रयास गरेका हुन । उता पटेर्वासुगौलि इ प्र का का प्र नि रामराज केसरी सङग बुझ्दा आफुलाइ सो घटना बारे जानकिरि नभएको ले केभएको रहेछ आफ�

content ad p2

सम्बन्धित खबर

जसपा नेपालका रामनरेश यादव र अशोक टेमानीले मनोनयन दर्ता

Aadarsh Daily

पर्सा–३ मा रूपेश पाण्डेको मनोनयन दर्ता

Aadarsh Daily

पर्सा १ मा रास्वपाका पन्तले गराए उम्मेदवारी दर्ता

Aadarsh Daily