

बिरगंज ३० जेठ ।
बिरगंजमा झाडकेलो बाबु द्वारा नाबालिक किलिक किसोरि लगातार तिन बर्ष देखी बलत्कारको शिकार हदै आएकि घटना प्रकाशमा आएको छ ।
पीडित किसोरिको आमाले जिल्ला प्रहरी कार्यालय पर्सामा घटना बारे उजुरि फर्ता गराए पछि छोरिलाइ लागातार तिन बर्ष देखी जबरजस्ती बलात्कार गर्दै आएको खुलासा भएको हो । बिरगंज महानगर पालिका वडा न ३ छप्कैयामा झडकेलाे बाबुले बिगत तिन बर्ष देखि १५ बर्षय किसोरिला बलात्कार गर्दै आएको उजुरि परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिनु भयो
पीडित किसोरिको आमाले दोस्रो बिवाह गरेकी थिइन बिवाह २०७७ बैशाखमा भएको र आफ्नो जेठि छोरि ११ बर्षको हुदा देखिनै झडकेलाे बाबु बाट बलत्कारहुदै आएको पीडित किसोरिको आमाले बताइन । आफ्नो दोस्रो पति बैदेशिक रोजगारमा गएपछि छोरिले सम्पुर्ण घटनाको जानकारी दिएपछि प्रहरीमा उजुरी दर्ता गराएर कारवाहि गर्न मागरेको उनले बताएकि छन । उजुरी दता भएकोले छानबिन भैरहेको र पिडक वैदेशिक रोजगारमा रहेको ले अन्तराष्ट्रिय सङघथन इन्तरपोलको सहयोग लिने तयारी भैरहेको प्र ना उ गिरिले बताउनु भयो ।

