

बिरगंज ३२ जेठ ।
बिरगंज महानगर पालिकाले सामुदायिक बिध्यालयहरुको शैक्षिक सुधार गर्नभन्दै भर्ना गर्न लागिएको स्वयंसेवक शिक्षक प्रकरणमा ठुलो आर्थिक चलखेल भैरहेको खुलासा भएको छ ।
स्वयंसेवक शिक्षक नियुक्तिमा मेयर ,उप मेयर प्रमुख प्रशासकिय अधिकृत ,शिक्षा शाखा प्रमुख र केहि सासद र केहि वडा अध्यक्षको लागि काटा छुटयाइएको छ । बिभिन्न बिषयको लागी आधारभुत बिध्यालयको लागी १०६ जना र्माध्यामिक तहको लागी ७४ जना गरि जम्मा १८० जना स्वयंसेवक शिक्षाक माग गरिएको थियो । हजारौले फारम भरेर अन्तरबार्ता समेत दिसकेका छन । अन्तरबाको परिणाम सर्बजनिक गर्नु भन्दा अगाडी नियुक्तिको लागि ठुलो आर्थिक चलखेल भैरहेको छ । बिस्वासिलो स्रोतले जनाए अनुसार शिक्षाक नियुक्तिको ७५ हजार देखि एक लाख ५० हजार सम्म असुली भैरहेको छ ।
अब रोचक प्रसङग याहा छ । स्वयंसेवक शिक्षाक नियुक्तिको लागि काृटा सिस्टम रखिएक छ । जस्काृे भागमा जति काेटा छ उस्ले रकमलिएर सिफारिस गरोस कि नलिएर गरोस उस्को आफ्नै तजबिजि रहेको उलेख गर्दै स्रोत को भनै छ जम्मा १८० सिट मध्य मेयर राजेश मान सिहको भागमा ५० देखी ६० , उप मेयर्को भागमा १० देखि १५ प्रमुख प्रशासन प्रमुखको भगमा १० देखी १५ , शिक्षा शाखा प्रमुखको भागमा भने सर्बधिकार रखिएको छ ।
याहा खुलासा गर्नै पर्ने बिशय के छ भन्ने जस्को भागमा जति काेटा छ उस्ले रकम लिएर सिफारिस गतेपनि नलिएर गरेपनि जस्को भागमा जतिछ उस्को सिफारिस लागु हुन्छ ।
समाचार स्रोतको अनुसार परिक्षर्थि सङग रकम उठाउन बिचौलिया परिचालन गरेको छ ।
बिरगंज महानगर पालिका शिक्षा महा शाखा प्रमुख अरबिन्द लाल कर्णले सम्पुर्ण योजना बनएका हुन कर्णलेनै बिचौलिया परिचालन गरेका छन एक जना बाट न्युनतम ७५ हजार र अधिक्तम एक लाख ५० हजार सम्म रकम उठाउने काम भैरहेको छ । महानागरमा भ्रष्टाचार हुनदिन्न गर्नेलाइ कारवाहि गर्छु भन्ने मेयर राजेश मान सिहले स्वयंसेवक शिक्षक नियुक्तिमा भएको आर्थिक चलखेल मिथि कस्तो कारवाहि गर्छन प्रतीक्षाको बिषय बनेको छ ।

