Aadarsh-Daily

पर्सामा ट्रयाक्टरले किच्दा बालकको मृत्यु

ad-4p

वीरगञ्ज । पर्सामा ट्रयाक्टरले किच्दा एक बालकको मृत्यु भएको छ ।

content ad p2
content left

जिल्लाको विन्दवासिनी गाउँपालिका वडा नम्बर ३ मा बुधबार ना ४ त ४३२५ नम्बरको ट्रयाक्टरले किच्दा ११ वर्षीय बालकको मृत्यु भएको हो ।

ज्यान गुमाउनेमा ज्यान गुमाउनेमा सोही वडाका ११ वर्षीय रामसुरत दास तात्वा रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिन्दवासिनी – ३ सुनिल चारसियाको ट्याक्टरले किचिएर तात्वाको मृत्यु भएको हो ।
बुधवार अपरान्ह ४ बजेतिर तात्वा गुडिरहेको ट्रयाक्टरमा चढेर बस्ने क्रममा अचानक खस्दा उनको त्यहीँ ट्रयाक्टर किचिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रयाक्टर प्रहरीको नियन्त्रणमा रहेको तथा चालक फरार रहेकोले उनको खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ ।

 

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily