Aadarsh-Daily

बिरगंजको पशुपतिनाथको मन्दिरमा श्रावण महिना भरि मेलालाग्ने ।

ad-4p
content left

बिरगंज  असार ।
बिरगंज महानगर पालिका र बिश्वहिन्दु परिशधको समन्वयमा बिरगंजको पशुपतिनाथ मन्दिरमा श्रावण महिना भरि मेला लाग्ने भएको छ ।
तिथि अनुसार असार १९ गते बाट श्रावण महिना सुरु हुने भएकोले सोहिदिन बिहान घडिअर्वा पोखरिमा जल भरि नगर परिक्रमा गरि चिनिमिल स्थित पशुपतिनाथको शिब लिङगमा जल अभिशेश गर्ने कार्यक्रम रहेको छ । श्रावण महिना भरि प्रत्येक सोमबार जल अभिशेश गर्ने र श्रावण महिना भरि चिनिमिल परिशरमा मेलाको आयोजना गरिने बिश्वा हिन्दु परिशधले जनाएको छ ।

content ad p2

ठुलो परिमाणको गाजा लोड रहेको भरतिय ट्रक प्रहरी चौकि आगामी रोकेर चालक फरार भएको घटना प्रकाशमा आएको छ ।
बाराको इलाका प्रहरी कार्यालय जितपुर अगाडि प्रतिबन्धित लागुओशध गाजा लोड रहेको बि आर ५५ जि ए १४५८ नम्बरको भारतिय ट्रक पार्किङ गरि चालक र सह चालक फरार भएका थिए । ट्रक खानतलासी गर्दा ९ वटा पोकामा २६२ के जि ब्रामद भएको प्रहरीले जनाएको छ ।
ठुलो परिमाणको गाजा लाेड भएको भारतिय ट्रक हेटौंडा बाट बिरगंज तर्फ जादै गरेकि सूचना पाएपछि ईलाका प्रहरी कार्यालय सिमरा र ईलाका प्रहरी कार्यालय जितपुरले निगरानी बडाएकोले पक्राउ पर्ने डरले प्रहरी चौकी अगाडी ट्रक छाडि चालक र सह चालक भागेको हुनसक्ने प्रहरीको भनाइ छ । प्रहरी चौकी अगाडीनै किन ट्रक रोकेर गए अन्य स्थानमा पनि छाडि भाग्नसक्थे भनि स्थानीयले आसङ्का ब्यक्त गरेका छन ।

सम्बन्धित खबर

नेपाल एयरलाइन्सको नक्सा विवाद : खेसारीलाल यादवको व्यंग्यपछि माफी

Aadarsh Daily

सरकारको कदमको चर्को आलोचना, सांसदहरूसँग सभापति लामिछानेको परामर्श

Aadarsh Daily

आज ४ बजेदेखि तीव्र हावाहुरी, भोलि बिहानसम्म असर

Aadarsh Daily