Aadarsh-Daily

पप्पु कन्टक्सनका मालिक हरिनारायण रौनियार पक्राउ

ad-4p
content left

बिरगंज १५ असार ।
पप्पु कन्टक्सनका मालिक हरिनारायण रौनियार ठगि मुद्दामा प्रहरीद्वारा काठमाडौंमा पक्राउ परेको समाचार प्रप्त भएको छ ।
पर्साको निर्वाचन क्षेत्र न ३ का पुर्ब सासद रौनियार विरुद्ध बाके जिल्ला प्रहरी कार्यालयमा ठगि मुद्दा प्रेको थियो । रौनियार काठमाडौंमा बस्ने भएकोले बाके प्रहरीले काठमाडौं प्रहरीलाल पक्राउ गरि पठाइदिन अनुरोध गरेकोले बानेस्वर प्रहरीले रौनियारलाइ पक्राउ गरेको बताइएको छ । रौनियार सासद पदमा छदानै अख्तियार दुरुपयोग अनुशन्धान आयोगले बिशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेपछि पदबाट निलम्बन भएका थिय ।

content ad p2

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily