Aadarsh-Daily

यातायात व्यवस्था कार्यालय वीरगञ्जमा यादवको आर्थिक आतंक रोकिएन, सम्बन्धि निकाय मौन

ad-4p
content left

वीरगञ्ज, १७ असार भगवान कुर्मी
यातायात व्यवस्था कार्यालय सवारी शाखा वीरगञ्जका लेखा अधिकृत उपेन्द्र यादवको आर्थिक आतंक कारण सेवाग्राही पिडित बनेका छन पदको दुरुपयोग गरि मनोमानी तरिकाले रकम कुम्ल्याउन खपिस यादवका कारण यातायात कार्यालय बदनाम भएको छ । पैसा दिएपछि जस्तो सुकै काम पनि गर्न सक्ने खुशी भएका यादव बिगतमा पालिका प्रमुख हुदा पनि राम्रै दाम दमपच गरेका थिए । यादवले यातायात कार्यालयबाट अवैध रकम कमाई पर्सागढी वडा नं. ३ बढनिहारमा तीनतल्ले घर र वीरगंजमा तिन किता जग्गा जोडेको श्रोतको दावी छ । लेखा शाखामा जाने सेवाग्रहीहरुको बिना पैसा काम नगर्ने यादवको यादव राज कहिले सम्म रहला हेर्न बाँकी छ ।

content ad p2

सम्बन्धित खबर

प्रशोधित पिउने पानीको मूल्य बढाउने निर्णय

Aadarsh Daily

काठमाडौँ आउँदै अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर, उच्चस्तरीय भेटघाटको तयारी

Aadarsh Daily

रौतहटमा हुण्डीको ५ लाखभन्दा बढी रकमसहित दुई जना पक्राउ

Aadarsh Daily