Aadarsh-Daily

पेटमा ग्यास भरिएर हैरान हुनुहुन्छ ? यी उपाय अपनाउनुहोस्

ad-4p

वीरगंज जीवनशैलीमा आएको परिवर्तनसँगै मानिसको खानपिन पनि बदलिएको बेस्सरी मसला हालेको खाना खाएर एसिडिटी हुन्छ जसका कारण शरीर पेट भारी हुन्छ

content ad p2

यस्तो स्थितिमा औषधि खाँदा पनि तपाईँलाई निको नहुन सक्छ तर नडराउनुस्, पेटमा ग्यास जम्ने समस्याबाट छुटकारा पाउनका लागि घरेलु उपाय छन्

. अमला तपाईँलाई एसिडिटीको समस्या भने अमलाको क्यान्डी बनाएर खानुस्, आराम पुग्छ

content left

. ज्वानो ज्वानोलाई पानीमा उमालेर पिउनुस् ग्यासको समस्या तत्काल निको हुन्छ

. तुलसीका पात तुलसीका पातले रुघाखोकीका साथसाथ ग्यासबाट पनि छुटकारा दिलाउँछन्

. बेसार दहीमा बेसार मिसाएर खाँदा ग्यासको समस्या भाग्छ पेट दुखेको वा बाउँडिएको भने पानीमा बेसार हालेर खानुभए पनि हुन्छ

. जिरा कब्जियत वा पेटका अन्य दुखाइमा जिरालाई भुटेर त्यसमा वीरे नुन हालेर पानीमा उमालेर खाँदा पनि ग्यासले सताउँदैन

सम्बन्धित खबर

मधेशमा जंक फूडमाथि कडाइको प्रस्ताव, नीति ल्याउन दबाब

Aadarsh Daily

गलत उपचार र लापरबाहीले बिरामीको ज्यान लियो—-वीरगञ्जको प्रभु अस्पताल प्रकरणमा डा. गुप्तामाथि अनुशासनात्मक कारबाही

Aadarsh Daily

नेपाल चिकित्सक संघ नारायणी अञ्चल शाखाको सह–कोषाध्यक्षमा डा. विवेक यादव निर्वाचित

Aadarsh Daily