Aadarsh-Daily

सुडी समाज महसंघ नेपाल विधिवत रुपमा दर्ता सम्पन्न

ad-4p
content left

सुडी समाज महासंघ नेपाल परमेश्वर महासेठको अध्यक्षतामा बसेको बैठकले केन्द्रीय समितिलाई १५ सदस्यीय बनाइएको छ।
सुडी समाजको पहिचान, सम्मान र उत्थानको लागि यो सुडी समाज महसंघ नेपाल नामक महासंघ गठन गरिएको छ । भोलिको दिनमा कुनै किसिमको स्वाजातीय माथि समस्या आइपरेमा यो समाजले सहयोग गर्ने आउने दिनमा यो महसंघले बिभिन्न किसिमका समाज उत्थानको लागि क्रियाकलाप गर्ने जस्तै शिक्षा, स्वास्थ्य जस्ता समाजिक कार्यहरुमा उत्तरदायी भुमिका निर्वाह गर्ने र यो महासंघले नेपाल भरी छरीएर बसेका सुडी समाजका व्यक्तिहरुलाइ संगठित गरी अगाडि बढ्ने अध्यक्ष परमेश्वर महासेठले बताए ।
यस सुडी समाज महसंघ नेपालका केन्द्रिय समितीका अध्यक्ष परमेश्वर महासेठ, उपाध्यक्ष विधाकर प्रसाद साह व्याहुत स्डी, महासचिव राम उदार महासेठ सुडी, सचिव रामनारायण साह, कोषाध्यक्ष अरहुला कुमारी, सदस्य पुनम देवी पजियार, साबित्री महतो, संजित कुमार साह, मुकेश कुमार साह, राम स्वरुप महासेठ, बिनोद साह सुडी, राम पुर्वे, दिपेन्द्र महतो, मिना कुमारी साह, पुनम कुमारी साह लगायत १५ सदस्यीय केन्द्रीय समिति चयन गरिएको छ । भनी सोही समाजका प्रतिनिधि पिंकी महासेठले बताए ।

content ad p2

सम्बन्धित खबर

वीरगञ्जमा ४२ ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुई जना पक्राउ

Aadarsh Daily

बालिकालाई दुर्व्यवहार र ब्ल्याकमेल गरेको आरोपमा चार जना पक्राउ

Aadarsh Daily

गहवामाई मन्दिरमा खोइँछ भर्न महिलाहरूको भीड

Aadarsh Daily