Aadarsh-Daily

बि पि उध्दाननको ब्यबस्थापन कहिले हुन्छ मेयर साहेब ?

ad-4p
content left

बिरगंजको मध्य भागमा रहेको बि पि उद्धानको जमिनको ब्यबस्थापन नहुदा जमिनको दुरुपयोग भैरहेको छ । महानगरले ब्यबस्थापन प्रति चासो नदिदा महानगरको सौन्दर्यकरनमा नै बाधा पुगेको छ ।
तत्कालिन नगर प्रमुख स्व माधब लाल श्रेष्ठले नेपाल यातायात सस्थानक १० बिगाह जमिन बि पि उद्धान निर्माण गर्न १० करोडमा खरिद गरेका थिए । नगर पालिकाले जग्गाको मुल्य भुक्तानी गरेको भए पनि राजनैतिक स्वर्थकोकारण सो जग्गा नगर पालिकाको नाममा नमसारि भएको थिएन । शाहिकलमा बिरगंजको प्रमुखमा गोपाल गिरि मनोनित भएपछि उनकै सक्रियतामा यातायात सस्थाको नाममा रहेको १० बिगाहा जमिन बिरगंज नगर पालिकाको नाममा आयो । स्व गिरिले बि पि उद्धानको जमिनमा केहि ब्यक्तिले केहि कित्ता माथी आफ्नो भएको भनी दाबी गर्दै सर्बोच्च अदालतमा मुद्दा हाले पाछि मुद्दा परेका कित्ता बाहेकको जमिनमा सुन्दर बि पि उद्धान पार्क निर्माण गर्ने मास्टर प्लान अनाएका थिए तर उनको कायरता पुर्णरुपमा माओबादिदिले हत्या गरिदियो त्यसपछि कर्माचारिको हातमा स्थानिय निकाय लामो समय निरभर रहयो । यसै समायमा भारत सरकारले सहयोग गरेर एक हजार ब्यक्ति अताउने बातानुकुल सभा गृह मनमोहक गार्दन निर्माण गर्ने गरि सम्झौता समेत भर्को थियो तर पछि गएर भारतले हात झिक्यो त्यसपछि बि पि उद्धानको १० बोगाहा जमिनमा भैरहेको कृयाकलाप प्रति नगर बासि असन्तुष्ट छन । बि पि उद्धानको जमोन गलत रुपमा प्रयोग भैरहेको छ । त्याहा गैरकानुनि रुपमा बिभिन्न खाले त्यहि ठाउमा चोर बजार पनि छ ठगबजार पनि छ । तरकारि फलफूल , कपड़ा जुत्ता चप्पल अनेकन समानको बिक्री हुने गरेको छ ।
यकातिर पबित्र उद्यस्यको लागि खरिद गरिएको जमिनको दुरुपयोग भैराहेको छ भने अर्को तर्फ महानगरको सौन्दर्यकरनमा �

content ad p2

बि पि उध्दाननको ब्यबस्थापन कहिले हुन्छ मेयर साहेब ?

सम्बन्धित खबर

नेपाल एयरलाइन्सको नक्सा विवाद : खेसारीलाल यादवको व्यंग्यपछि माफी

Aadarsh Daily

सरकारको कदमको चर्को आलोचना, सांसदहरूसँग सभापति लामिछानेको परामर्श

Aadarsh Daily

आज ४ बजेदेखि तीव्र हावाहुरी, भोलि बिहानसम्म असर

Aadarsh Daily