Aadarsh-Daily

नेपाल-भारत युवा मैत्री सङ्घ पर्साको अध्यक्षमा काङ्ग्रेसका युवा नेता यादव मनोनीत

ad-4p

वीरगञ्ज । नेपाल भारत युवा मैत्री सङ्घको पर्सा जिल्ला अध्यक्षमा नेपाली काङ्ग्रेसका युवा नेता शैलेन्द्र यादव मनोनीत भएका छन् ।

content ad p2
content left

सङ्घको पर्सा जिल्ला अध्यक्षमा यादवलाई सङ्घका केन्द्रीय अध्यक्ष महेन्द्र यादवले मनोनीत गरेका हुन् ।

पर्साको सखुवाप्रसौनी गाउँपालिका – ३ निवासी यादव गत स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट गाउँपालिका अध्यक्षको उम्मेदवार समेत थिए ।

यादव काङ्ग्रेसको भातृ विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घको पूर्व जिल्ला सभापति पनि हुन् ।

 

 

सम्बन्धित खबर

बुद्ध जयन्तीमा प्रधानमन्त्री बालेनको सन्देश: “साँचो क्रान्ति ‘ज्ञ’ बाट सुरु हुन्छ”

Aadarsh Daily

नेपाल एयरलाइन्सको नक्सा विवाद : खेसारीलाल यादवको व्यंग्यपछि माफी

Aadarsh Daily

सरकारको कदमको चर्को आलोचना, सांसदहरूसँग सभापति लामिछानेको परामर्श

Aadarsh Daily