Aadarsh-Daily

एमालेले बिष्णुपरकट्टीमा राखेको सचिवालय बैठक स्थगित

ad-4p

नेकपा एमालेले भोलि शनिबार सिरहाको बिष्णुपरकट्टीमा बोलाएको सचिवालय बैठक स्थगित भएको छ ।

content ad p2
content left

मदन भण्डारीलाई महासचिव चुन्ने पञ्चायतकालमा भएको चौथो महाधिवेशन आयोजनास्थलमा एमालेले सचिवालय बैठक बोलाएको थियो ।

तर निरन्तर वर्षा भएका कारण बैठक स्थगित गरिएको एक नेताले जानकारी दिए । बैठकको अर्को मिति र स्थान तोकिएको छैन ।

 

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily