Aadarsh-Daily

नेता शिव पटेल लाइ मातृशोक

ad-4p
content left

पर्सा जिल्ला का प्रभावशालि नेता नेकपा एमाले केन्द्रीय सल्लाहकार परिशद सदस्य शिव प्रसाद पटेल मातृशोक परेको छ्।
नेता पटेल का ७६ बर्शिय आमा फुलमति देवि को आज बिहान ७•३० बजे निधन भएपछि दिन को २ बजे वहा को कर्मभुमि बहुदरमाइ नगरपालिका -२ पिपरा अव्स्थित तिलाबे नदि को किनार एवम बहुदरमाइ को मन्दिर नजिक अतयेन्शटी समपन्न भएको हो।
तिन दाजुभाइ र दुइ दिदि बहिनि का आमा फुल्मति देवि लाइ हार्दिक श्रध्दाञ्जलि दिन आज वहा को निज निवास मा सुभ्चिन्तक हरुको ब्यापक उपस्थिति रहेको थियो।

content ad p2

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

गाउँ–टोलसम्म पुग्ने लक्ष्यसहित पर्सामा कांग्रेसको ‘जरा अभियान’ शुभारम्भ

Aadarsh Daily

रक्सौलबाट ल्याइएका अवैध ई–स्कुटरमाथि सशस्त्रको कडाइ, २२ थान नियन्त्रणमा

Aadarsh Daily