Aadarsh-Daily

कृष्ण जन्माष्टमीको अवसरमा गोपाल सेवा समिति पर्साद्वारा रक्तदान कार्यक्रम सपन्न

ad-4p

भगवान् श्री कृष्णको ५२५० औ शुभ जन्मोत्सव को अवसरमा आज गोपाल सेवा समिति पर्साले वीरगन्जमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

content ad p2
content left

गोपाल सेवा समिति पर्साका अध्यक्ष सुरेन्द्र प्रसाद यादवको अध्यक्षतामा आयोजित सो रक्तदान कार्यक्रमको उद्घाटन गर्दै अतिथि समाजसेबी श्री अशरफी यादवले रक्त जम्मा पार्ने प्याकेट प्रदान गरेका थिए । युवा गोपाल सेवा समिति पर्साका अध्यक्ष कृष्ण यादवले स्वागत एवम् क्षेत्रीय सचिव हरि यादवले कार्यक्रम संचालन गर्नु भएको सो कार्यक्रममा ६  महिला र २१  पुरुष गरी जम्मा २७ जनाले रक्तदान गरेका थिए।

कार्यक्रममा गोपाल सेवा समिति पर्साका उपाध्यक्ष जादोलाल यादव , सचिव शिवचन्द्र यादव,  रबिन्द्र यादव र शिक्षक श्री सुरेन्द्र यादव  लगायतका उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily