Aadarsh-Daily

धनुषा प्रहरीद्वारा लाखौँको पटाका बरामद

ad-4p

चाड पर्व नजिकिएसँगै धनुषा प्रहरीले लाखौँको पटाका बरामद गरेको छ ।

content ad p2
content left

प्रहरीले मंगलबार मध्यान्ह जिल्लाको बिदेह नगरपालिका २ सलैता गाछि स्थितमा भारतबाट विभिन्न किसिमका १०२ ब्याण्डल पटाका ल्याउँदै गरेको अवस्थामा बरामद गरेको छ ।

मोटरसाइकलमा पटाका ल्याउँदै गरेकोमा इलाका प्रहरी कार्यालय दुहवी धनुषाबाट खटेको गस्ति टोलीलाई देखेर पटाका फाली मानिस फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

बरामद गरिएको पटाका अन्दाजी १ लाख ९३ हजार २ सय बराबरको रहेको प्रहरीले जनाएका छन् ।

 

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily