Aadarsh-Daily

जिउतियाको अवसरमा शुक्रबार वीरगञ्जका विद्यालय विदा

ad-4p

 वीरगञ्ज । जिउतिया पर्वको अवसरमा वीरगञ्ज महानगरपालिकामा रहेका विद्यालयहरुमा भोलि शुक्रबार विदा दिइएको छ ।

content ad p2
content left

वीरगञ्ज महमनगरपालिका नगरपालिकाको कार्यालयले बिहीबार एक सुचना जारी गरेर जिउतिया पर्वको अवसरमा भोलि शुक्रबार महानगरमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा विदा दिइएको जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जारी गरेको सुचनामा भोलि शुक्रबारका दिन वीरगञ्जमा रहेका सबै विद्यालयमा विदा दिने निर्णय गरिएको उल्लेख छ ।

तराई मधेसमा मनाइने महिलाहरुको महान् पर्व जिउतिया आजदेखि विधिवत रुपमा सुरु भएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily