Aadarsh-Daily

एमालेको मधेश प्रदेश अधिवेशन आजदेखि सुरु हुँदै

ad-4p
content left

नेकपा एमालेको मधेश प्रदेश प्रथम अधिवेशन आजदेखि सुरु हुँदै छ । जनकपुरधामको महेन्द्र नारायण निधि संस्कृति केन्द्रको भवनमा आजदेखि अधिवेशन सुरु हुन लागेको हो ।

content ad p2

अधिवेशनको उदघाटन एमाले अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरुले आज दिउँसो गर्ने कार्यक्रम रहेको प्रदेश अध्यक्ष रामअवतार यादवले बताए । अधिवेशनको लागि मञ्च, पण्डाल, आवाश तथा अतिथिको लागि आवास लगायतको व्यवस्थापनसहित म्पूर्ण तायरी पुरा उनले जानकारी दिए ।
अधिवेशन उद्घाटनका लागि अध्यक्ष ओली सहितको शीर्ष नेता १० बजे जनकपुर आइपुग्ने जनाएको छ । २३५ सदस्य प्रदेश कमिटी चयन गर्न मधेश प्रदेशको आठवटै जिल्लाबाट खुल्ला तथा विभिन्न क्लस्टरबाट १ हजार २७ प्रतिनिधि छनोट गरिएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily