Aadarsh-Daily

बिर्तामाइ संरक्षण समिती एवं बिर्ता युवा क्लब द्वारा खुल्ला रक्तदान कार्यक्रमको आयोजना ।

ad-4p
content left

वीरगन्ज २७ गते। बिर्तामाइ संरक्षण समिती एवं बिर्ता युवा क्लबले सन्युक्त रुपमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
सो खुल्ला रक्तदान कार्यक्रममा राधा चौधरी, जगतप्रसाद साह कानु, बबलु साह कानु,ब्रह्मकुमार गोकुल भाइ ,रवि शर्मा,विश्वनाथ सिंह ,श्यामलाल कुम्हाल, लगायत रक्तदाताहरुले आआफ्नो अमुल्य रगत दान गरि मानवता बलियो बनाएका छन ।
बिर्तामाइ संरक्षण समितिका अध्यक्ष एवं वीरगन्ज महानगर वडा -४ का वडाअध्यक्ष जगतप्रसाद साह कानु र बिर्ता युवा क्लबका अध्यक्ष राज कुमार बर्णवालको अध्यक्षतामा आयोजित सो खुल्ला रक्तदान कार्यक्रममा वडासदस्यद्वय राधा कार्कि – जिलुम खडगी ,सामुदायिक प्रहरी बिर्ताका अध्यक्ष मजिद मिया अन्सारी ,वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह ,शालिकराम प्रसाद कानु,सुनिल श्रेष्ठ ,सत्यम खडगी, बिर्तामाइ संरक्षण समितिका उपाध्यक्ष राजु गुप्ता, इन्द्र मानन्धर ,बिरेन्द्र गुप्ता, लगायत बिर्ता युवा क्लब का उपाध्यक्ष अमित गुप्ता, कोषाध्यक्ष दिपक गुप्ता,सचिव मनिष गुप्ता लगायत स्तानिय अग्रज ,महिला युवाहरुको सहभागिता रहेको थियो ।

content ad p2

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily