Aadarsh-Daily

दिक्षा मिनरल वाटरले उत्पादन गर्ने एक्वा ००५ को पानीको जारमा किरा भेटियो

ad-4p

वीरगंज, कार्तिक १२ भगवान कुर्मी

content ad p2
content left

दिक्षा मिनरल वाटर एण्ड बेभरेज कम्पनीले उत्पादन गर्ने एक्वा ००५ पानीको जारमा किरा भेटिएको छ । वीरगंज १५ भेडियाहीमा रहेको कम्पनीले उत्पादन गरेको पानीको जारमा किरा भेटिएको हो ।

वीरगंज १३ राधेमाई बस्ने एक उपभोक्ताले बिहिबार खरिद गरेको २० लिटर पानीको जारमा किरा भेटिएको सूर्य दैनिकलाई जानकारी दिए ।

यस बारे कम्पनीका बितरक संग बुझन खोज्दा जार धुने बेला किरा परेको हुन सक्ने स्वीकार गरेका छन । उनले गल्तीले किरा परेको स्वीकार गरेका छन । यता कम्पनीका अधिकारिक व्यक्ति संग बुझन खोज्दा सम्पर्कमा आउन चाहेनन ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily