Aadarsh-Daily

नोबल मेडिकल कलेज द्धारा टी-२० विश्वकप छनोट भएमा क्रिकेट टिमलाई १५ लाख रुपैयाँ दिने घोषणा

ad-4p
content left

नोबल मेडिकल कलेज शिक्षण अस्पताल विराटनगरले टी-२० विश्वकप छनोट भएमा क्रिकेट टिमलाई १५ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

content ad p2

काठमाडौैंमा चलिरहेको ८ देश सम्मिलित छनोट प्रतियोगितामा नेपाल समूह चरणमा एक खेल बाँकी छँदै सेमिफाइनलमा पुगेको छ । सेमिफाइनल खेल जितेमा नेपाल टी-२० विश्वकपमा छनोट हुने छ ।
नोबेलले नेपालले छनोट प्रतियोगितको उपाधि नै जितेमा ५ लाख थप गरेर कुल २० लाख रुपैयाँ दिने घोषणा पनि गरेको छ ।
खेलाडीहरुको सम्मान गर्दै उनीहरुको हौसला बढाउन पुरस्कार घोषणा गरेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. भोगेन्द्रप्रसाद उपाध्यायले जानकारी दिएका छन् ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily