Aadarsh-Daily

बहुदरमाईको मेला कार्तिक को पुर्नवासि बाट सुरु

ad-4p

पर्सा जिल्लाको बहुदरमाई नगरपालिका वाडा नं.-२टोल पिपरामा पौराणिक एव एतिहासिक बहुदरमाई को मेला आज बिहान देखि शुरु भएको छ ।

content ad p2
content left

तिलावे नदि को किनार मा अव्स्थित बहुदरमाइ को मेला कार्तिक को पुर्नवासि बाट सुरु हुने गर्दछ भने  मेला पाच दिन सम्म लाग्ने एतिहासिक प्रचलन रहेको छ

आज बिहान देखि मन्दिर मा दर्शनर्थिहरु को ब्यापक उपस्थिति रहेको छ्।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily