Aadarsh-Daily

इन्सपेक्टर केसरीको टोली द्वारा परालमा लुकाई छिपाई राखेको ७ थान सालको गुलिया बरामद

ad-4p

पर्सा १९ बीरगंज। पर्सागढी न.पा. वार्ड नं. १ कोइलाभार टोलमा परालमा लुकाई छिपाई राखेको ७ थान सालको गुलिया बिशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका इन्सपेक्टर रामराजा केसरी को नेतृत्वमा रहेको गस्ती टोली र प्रहरी चौकी मानव को संयुक्त टोलीले खोजतालाशी गर्दा बरामद गरेको छ।

content ad p2
content left

गरेको छ।

बरामद गरिएको काठलाई आवश्यक कारवाही गर्न को लागि सव डिभिजन बन कार्यालय सखुवनीया मा राखिएको इन्सपेक्टर रामराजा केसरीले बताएका छन।

(७ फिट ४० इन्च – १) (४ फिट ३५ इन्च – २),  (४ फिट ३० इन्च – ४)

 

 

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily