Aadarsh-Daily

घट्यो सुनको मूल्य

ad-4p

 वीरगञ्ज । साताको कारोबारको चौथो दिन बुधवार सुनको भाउ तोलामा ८ सय रुपैयाँले घटेको छ ।

content ad p2
content left

बुधवार सुनको भाउ तोलामा ८ सय रुपैयाँले घटेर १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ ।

सुनको भाउ मङ्गलवार पनि तोलामा २ हजार ४ सयले घटेर १ लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको १ लाख २१ हजार ६ सय रुपैयाँ पुगेको थियो ।

बुधवार चाँदीको भाउ पनि घटेको छ । मङ्गलवार तोलामा ४५ रुपैयाँले घटेर १ हजार ५ सय रुपैयाँमा झरेको चाँदी बुधवार २० रुपैयाँले घटेर १ हजार चार सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily