Aadarsh-Daily

पर्सामा अवैध रुपमा लगाइएको गाँजा खेती प्रहरी द्धारा फडानी

ad-4p

वीरगञ्ज । पर्साको विभिन्न स्थानमा अवैध रुपमा लगाइएको गाँजा खेती प्रहरीले फडानी गरेर नष्ट गरेको छ ।

content ad p2
content left

शनिबार जिल्ला प्रहरी कार्यालय पर्सा र ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरी टोलीले पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ३ झबराहाका विभिन्न गाँउमा करिब ३० कठ्ठामा लगाइएको गाँजा खेती नष्ट गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्सा र पटेर्वासुगौलीबाट प्रहरी निरिक्षक रामराजा केशरीको कमाण्डमा खटिएको .५० जनाको प्रहरी टोलीले अवैधरूपमा लगाइएको गाँजा खेती नष्ट गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी कुमार बिक्रम थापाले बताए । गाँजा खेती गर्नेहरुको पहिचान गरी उनिहरुको खोजी भइरहेको उनले बताए ।
पर्सा प्रहरीद्वारा ३० कठ्ठा गाँजा खेती नष्ट

 

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily