Aadarsh-Daily

अवैध रुपमा लगाइएको १६ कठ्ठा गाँजा खेती प्रहरीद्वारा नष्ट

ad-4p

बारा मंसिरः बाराको विभिन्न स्थानमा अवैध रुपमा लगाइएको गाँजा खेती प्रहरीले फडानी गरेर नष्ट गरेको छ । बुधबार ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले निजगढ नगरपालिकाको वडा नम्बर १२ का विभिन्न गाँउमा करिब १६ कठ्ठामा लगाइएको गाँजा खेती नष्ट गरेको हो ।

content ad p2
content left

वडा नम्बर १२ सालबिसौनीमा १४ कठ्ठा , त्यहि वडाको कुलियामा १ कठ्ठा र थलीमा १ कठ्ठा गरि कूल १६ कठ्ठामा लगाइएको करिब २० हजार बोट फडानी गरि नष्ट नगरिएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए।गाँजा खेती गर्नेहरुको पहिचान गरी उनिहरुको खोजी भइरहेको उनले बताए ।

 

अवैध रुपमा लगाइएको १६ कठ्ठा गाँजा खेती प्रहरीद्वारा नष्ट

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily