Aadarsh-Daily

सन्दीप लामिछानेमाथि लागेको बलात्कारको मुद्दा सुनुवाइ फेरि स्थगित

ad-4p
content left

काठमाडौँ — क्रिकेटर सन्दीप लामिछानेमाथि लागेको बलात्कारको आरोपसम्बन्धी मुद्दाको सुनुवाइ फेरि स्थगित भएको छ । काठमाडौं जिल्ला अदालतमा आइतबारका लागि तोकिएको पेशी स्थगित भएको छ ।

content ad p2

लामिछानेकाे पक्षबाट वकालत गरेका वरिष्ठ कानुन व्यवसायी अदालतमा उपस्थित हुन नसकेको भन्दै सुनुवाइ स्थगित भएको हाे । लामिछानेको पक्षबाट वकालत गरेका वरिष्ठ अधिवक्ताहरू कृष्ण सापकोटा र शम्भु थापालगायत चितवनमा रहेकाले सुनुवाइ स्थगित भएको लामिछानेको पक्षबाट वकालत गरेका कानुन व्यवसायी मुरारी प्रसाद सापकोटाले जानकारी दिए । अर्को पेसी कहिले हुने भन्ने यकिन छैन

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily