Aadarsh-Daily

बिन्दबासिनीको बन्ध्याकरण शिविरमा कम्बल वितरण ।

ad-4p

वीरगन्ज । पर्साको बिन्दबासिनी गाउँपालिकाको सहयोगमा बहुवर्वा स्थित राधा कृष्ण चौरसिया माध्यमिक विद्यालयमा संचालित निशुल्क परिवार नियोजन / बन्ध्याकरण शिविरमा परिवार नियोजन गराउने महिलालाई कम्बल वितरण गरिएको छ ।

content ad p2
content left

सन्तानको रहर पुगी सकेका महिलाहरूका लागि लक्षित गरी सञ्चालन गरिएको शिविरमा परिवार नियोजन/ बन्ध्याकरण गराइसकेका २९ जना महिलाहरुलाई गाउँपालिका अध्यक्ष प्रमोद तिवारीले कम्बल वितरण गर्नु भएको पालिकाका स्वास्थ्य संयोजक नरेश चौहानले बताउनु भयो ।

उक्त विद्यालयमा संचालित निशुल्क परिवार नियोजन/बन्ध्याकरण शिविर भोलि सम्म चल्ने संयोजक चौहानले बताउनु भयो।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily