Aadarsh-Daily

पर्साको ठोरीमा सशस्त्र प्रहरीद्वारा १० किलो लागुऔषध गाँजा बरामद

ad-4p

वीरगञ्ज । पर्साको ठोरी गाउँपालिका वडा नम्बर ४ मालीबस्तीबाट सशस्त्र प्रहरीले १० किलो लागुऔषध गाँजा बरामद गरेको छ ।

content ad p2
content left

सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म सुवर्णपुरबाट सशस्त्र प्रहरी नायब उपरीक्षक रामबहादुर बोगटीको नेतृत्वमा खटिएको गस्ती टोलीले गाँजा उक्त गाँजा बरामद गरेको हो ।

मालीबस्तीदेखि दशगजा हुदै भारततर्फ गईरहेका पैदल व्यक्तिले प्रहरीलाई देख्ने बित्तिकै गाँजा छाडेर भागेको सशस्त्र प्राहरी नायब उपरिक्षक बोगटीले बताए ।

बरामद गाँजा आवश्यक कारवाहीका लागि ईलाका प्रहरी कार्यालय ठोरीमा पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily