Aadarsh-Daily

वीरगञ्जमा पहिलोपकट जगन्नाथ रथ यात्रा निकाल्ने

ad-4p

वीरगञ्ज । वीरगञ्जमा पहिलोपकट जगन्नाथ रथ यात्रा निकाल्ने तयारी गरिएको छ । फागुन १२ गते बीरगञ्जमा जगन्नाथ रथ यात्रा निकालिने तयारी गरिएको इस्कोन बीरगञ्ज शाखाले जनाएको छ ।

content ad p2
content left

१७ दिन पछाडि बीरगञ्जको घण्टाघरबाट निकालिने जगन्नाथ रथ यात्रा मुख्य सडक हुँदै अलखिया रोड, ठाकुरराम बहुमुखी क्याम्पस हुँदै पुरानो बसपार्कमा समापन गरिने तयारी रहेको इस्कोनको अध्यक्ष रुपक सन्त दासले बताए ।

उनका अनुसार सबै जन समुदायलाई भगवानको दर्शनहोस तथा रथ तान्ने अवसर पाऊँन भन्ने हेतुले जगन्नाथ रथ यात्रा निकाल्न लागिएको हो ।
जन्म मरण (जन्म मृत्यु) को चक्ररबाट मुक्त पाउने अभिप्रायले २४ फरवरी २०१४ शनिवार विहान ११ बजेदेखि घण्टाघरबाट रथ यात्रा निकाल्न कार्यक्रम छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily