Aadarsh-Daily

नागरिकता छानविन गर्न गृहले टोली पठायो

ad-4p

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका मेयर राजेशमान सिंहका विरुद्ध परेको उजुरी माथि छानविन गर्न गृह मन्त्रालयले उपसचिवको नेतृत्वमा दुई सदस्य टोली वीरगञ्ज पठाएको छ ।

content ad p2
content left

गृहमन्त्रालयका उपसचिव पुष्कर राणाको संयोजकत्वमा गठित दुइ सदस्यीय टोली छानविन टोलीमा शाखा अधिकृत परशुराम पोखरेल सदस्य रहनु भएको छ ।नागरिकता प्रकरणमा अनुसन्धानका लागि गृह मन्त्रालयले राणाको नेतृत्वमा गठन गरेको २ सदस्यीय छानविन समिति आजैदेखि सम्बन्धित ठाउँका लागि रवाना भएको स्रोतको दाबी छ ।

यसैबीच नागरिकताको छानविनको माग गर्दै आज दोस्रो दिन पनि सचेत नागरिक समाज पर्साको नाउँमा जिल्ला प्रशासन कार्यालय परिसरमा धर्ना दिएको छ ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily