Aadarsh-Daily

कञ्चनपुरमा दुई पत्रकार पक्राउ

ad-4p

कञ्चनपुर । कञ्चनपुर प्रहरीले दुई पत्रकारलाई नियन्त्रणमा लिएको छ । शनिवार बिहान पत्रकार पुष्कर भट्टलाई नियन्त्रणमा लिएको कञ्चनपुर प्रहरीले दिउँसो पत्रकार ऐश्वर्य कुँवरलाई पनि नियन्त्रणमा लिएको हो ।

content ad p2
content left

विद्युतीय कारोबार सम्बन्धी मुद्दामा दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

व्यक्तिगत फेसबुक पेज तथा मेसेन्जर लगायत सामाजिक सञ्जालहरूमा व्यक्तिगत चरित्र हत्या गरेको भन्ने समेतको विषयमा जाहेरी परेपछि पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily